राजनीति

सङ्कट पार लगाउने एउटै बाटो राष्ट्रिय सहमति हो–खनाल

 

नुवाकोट, १५ असार । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीले विदेशबाट फर्किएपछि राष्ट्रिय सहमतिको वातावरण बिथोल्ने व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले मुलुकले भोगिरहेको राजनीतिक र संवैधानिक सङ्कट पार लगाउने एउटै बाटो राष्ट्रिय सहमति हो भन्नुभयो । अध्यक्ष खनाल नुवाकोटको पञ्चकन्यामा आयोेजित धान रोपाइँमा सहभागी हुन आज आउनुभएको हो । रासस

Post Comment

More राजनीति

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event