- एप्पलले हाल सम्म कै सस्तो आईफोन ल्याउने, मुल्य ९ हजार नेपाली |
- खाग तस्करीमा दोषि ठहर , १५ लाई कैद , २ जनालाई सफाई |
- रौंले भरिएको मोजा लगाउनुस, दुर्घटनाबाट जोगिनुस |
- १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा |
- आगलागीपीडितलाई तीस घर हस्तान्तरण |
- साल्ट टे«डिङमा चट्याङ |
- सडक अवरुद्ध हुँदा तीनदिनदेखि यातायात पूर्ण ठप्प |
- भारतमा बाढिको वितण्डा, १ सय ३० बढिको मृत्यु |
- बाइस बालश्रमिकलाई उद्धार गरी परिवारजनलाई जिम्मा |
- तिनाउ नदीले तीव्र कटान |
- गर्दिमा हात्तीको आक्रमणबाट स्थानीय त्रसित |
- हाब्रेको छालासहित पक्राउ |
- आयोगको सुझाव सबैलाई मान्य– अध्यक्ष गच्छदार |
- निर्वाचन तयारी गर्न सभापति कोइरालाको निर्देशन |
- प्रकोप पीडितको उद्धार गर्न आयोगको ध्यानाकर्षण |
- क्षतिको विवरण सङ्कलन जारी, बुधबारदेखि मौसममा सुधार आउने |
- यस्तो ठाउँ जहाँ अरुको श्रीमती चोरी गरिन्छ,,,, |
- दरौदी ए जलविद्युत आयोजनाको शिलन्यास |
- नेपाल पिसिएफ शिक्षक संघर्ष समिति रिले अनशनमा |
- आपको ठेक्का विवादमा झडप १० घाइते |
राजनीति
कोइराला र महतो भेट
असार १५,काठमाण्डौ–
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज संयूक्त लोकतान्त्रिक मधेषी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोसँछ छलफल गर्नुभएको छ । भेटमा सभापति कोइरालाले बृहत्त राजनीतिक सहमतिका आधारमा अगाडी बढ्नका लागि आफुले पहल गरिरहेको बताउदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले संबिधानसभा नरहको अबस्थामा सहमतिबाटै निकास खोज्नुको बिकल्प नरहेकाले आफ्नो पार्टीले सहमतिको प्रक्रिया अगाडी बढाएको पनि बताउनुभयो ।
भेटमा सदभावनापार्टीका अध्यक्ष महतोले आफुहरु पनि सहमतिको बिपक्षमा नरहेको बताउनुभएको छ । उहाँले कामचलाउ सरकारको राजीनामा माग्नु भन्दा पनि नयाँ सहमति गर्न तर्फ अग्रसरता लिन सभापति कोइरालालाई आग्रह गर्नुभयो ।
जवाफमा सभापति कोइरालाले बिगतका सहमतिको कार्यान्वयन गर्नका लागि र नयाँ सहमतिका लागि बिश्वासको बाताबरण निर्माण गर्नका लागि प्रधानमन्त्रीको राजीनामा आबश्यक भएको बताउनु भएको थियो । कांग्रेस सभापति कोइरालाले लगातार बिभिन्न पार्टीका नेताहरुसंग भेट गर्दै आउनुभएको छ ।
Post Comment
More राजनीति
- आयोगको सुझाव सबैलाई मान्य– अध्यक्ष गच्छदार
- निर्वाचन तयारी गर्न सभापति कोइरालाको निर्देशन
- जनताको ठुलो लहर राजसंस्थाको पक्षमा छः ज्ञानेन्द्र
- संविधानसभा सदस्य सङ्ख्या कटौती नगर्न माग
- गण्डकमा तिब्र कटान÷नियन्त्रण कार्य ठप्प÷ स्थानीयमा त्रास
- पूर्व राजा ज्ञानेन्द्रद्वारा हेटौँडामा पुजाआजा
- जनतालाई निति बुझाउन सकिएनः एमाले सचिव पोखरेल
- निर्बाचनकाबिरुद्ध जाने दलहरु जनताका हिमायती हुन नसक्ने एमाओबादी अध्यक्ष प्रचण्डको भनाई ।।
- मंसिरको चुनाब कसैले रोक्न सक्दैनः गच्छदार
- ३३ दलीय मोर्चाले गरेको नेपाल बन्दले जनजिबन प्रभाबित
- Show More News
Recent Interview
Recent News
- एप्पलले हाल सम्म कै सस्तो आईफोन ल्याउने, मुल्य ९ हजार नेपाली
- खाग तस्करीमा दोषि ठहर , १५ लाई कैद , २ जनालाई सफाई
- रौंले भरिएको मोजा लगाउनुस, दुर्घटनाबाट जोगिनुस
- १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा
- आगलागीपीडितलाई तीस घर हस्तान्तरण
- साल्ट टे«डिङमा चट्याङ
- सडक अवरुद्ध हुँदा तीनदिनदेखि यातायात पूर्ण ठप्प
- भारतमा बाढिको वितण्डा, १ सय ३० बढिको मृत्यु
- बाइस बालश्रमिकलाई उद्धार गरी परिवारजनलाई जिम्मा
- तिनाउ नदीले तीव्र कटान



