पछिल्ला २४ घण्टाका समाचारहरु

  • आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित

      गोविन्द न्यौपाने, जेष्ठ ०४ गते   ईन्डीयन प्रिमियर लिग आई पि एल क्रिकेटमा शनिबारको दोस्रो खेलमा रोयल च्यालेन्र्जस बंैग्लोरले जित दर्ता गरेको छ । बैंग्लोरले चेन्नई सुपर किग्संलाई २४ ले पराजित गरेको हो । चिन्नास्वामि स्टेडियम बंैग्लो..

    पुरा समाचार
  • आई पि एल–बंैग्लोरद्धारा जितका लागि चेन्नई सामु १ सय ७ रनको लक्ष्य पेश

      गोविन्द न्यौपाने, जेष्ठ ०४ गते–   ईन्डीयन प्रिमियर लिग आई पि एल क्रिकेटमा शनिबारको जारी दोस्रो खेलमा रोयल च्यालेन्र्जस बंैग्लोरले जितका लागि चेन्नई सुपर किंग्स सामु १ सय ७ रनको लक्ष्य पेश गरेको छ ।  चिन्नास्वामि स्टेड..

    पुरा समाचार
  • माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल

    रामबाबु खड्का, सर्लाही, ०४ जेष्ठ नेपाली का“ग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न नसकेको वताउनु भएको छ । आज सर्लाहीको बरहथवामा का“ग्रेसले आयोजना गरेको आमसभामा नेता प..

    पुरा समाचार
  • सवारी दुर्घटनामा मृत्यु

    रौतहट बसन्तपट्टी–२ बस्ने २५ वर्षीय सुनिल पटेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । उनले चलाएको ग.४ प ३०८२ नम्बरको मोटरसाइकल आज बिहान गौर नगरपालिका–८ मा दुर्घटना हुँदा गम्भीर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्र..

    पुरा समाचार
  • अवैध काठसहित पक्राउ

    काठमाडौँ, ४ जेठ । धादिङ जिल्ला थाक्रे–४ बस्ने ४३ वर्षीय शरण थापा र २३ वर्षीय पुजन थापालाई प्रहरीले सालको काठसहित पक्राउ गरेको छ । टिस्टुङ–४ स्थित बा.२ ख २२३६ नम्बरको मिनि ट्रकमा सानो ठुलो गरी ४५ थान काँचो सालको काठ राखी आपूmहरु बा.३६..

    पुरा समाचार
  • राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित

    काठमाडौँ, ४ जेठ । ग्रेटर नेपाल साप्ताहिकले विभिन्न क्षेत्रबाट राष्ट्रियताको पक्षमा आवाज उठाएबापत  स्रष्टाहरूलाई आज यहाँ सम्मान गरेको छ । सो साप्ताहिकको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष वोणबहादुर कार्की..

    पुरा समाचार
  • श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख

    काठमाडौँ, ४ जेठ । मलेसियन नागरिकद्वारा सञ्चालित क्यासिनो साङ्ग्रीलाले नेपालमा काम गर्ने श्रम स्वीकृति (वर्क पर्मिट) नलिएको विदेशी नागरिकलाई महाप्रबन्धकको जिम्मेवारी दिएको भन्दै त्यहाँका कर्मचारी आन्दोलित भएका छन् । क्यासिनो व्यवस्थापनले पर्यटन भिस..

    पुरा समाचार
  • एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित

    काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रस्ताव आज पारित भएको छ । जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा गणतन्त्रप्रति..

    पुरा समाचार
  • ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी

    हरि शर्मा नवलपरासी, ४ जेठ अवैध रुपमा जिल्ला विकास समितिले ढुगां गिट्टिको ठेक्का लगाएको भन्दै खारेजीको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेका ेछ । जिल्लाको राष्ट्रपति संरक्षित उत्तरी चुरे पहाड वाट अवैधरुपमा उत्खनन गरि ल्याईएका ढुगा..

    पुरा समाचार
  • धारामा धमिलो पानी

      बागलुङ, ४ जेठ । सातादेखि बागलुङ नगरले खानेपानीको चर्को अभाव झेल्दैआएको छ ।    हिउँदमा पानीको कम आपूर्तिले समस्या झेल्दैआएका नगरवासीलाई दिनदिनैको झरीका कारण धारामा आउने धमिलो (दूषित) पानीले दिनुसम्म सास्ती दिएको छ । साताको सुर..

    पुरा समाचार
  • मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल

    उद्धव घिमिरे, विराटनगर, जेठ ४ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । विराटनगर विमानास्थलमा आज विहान संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष खनालले निकासको एक मात्र विकल्प चुनाव भएको र मुलुक..

    पुरा समाचार
  • कलाको नयाँ विधा ःचुरा कला

      (कालिका खड्का)   काठमाडौँ, ४ जेठ । “मेहनतको फल मीठो हुन्छ, जिउनुको सार्थकता मैले पेन्टिङमा देखेकी छु”, नेपालकी पहिलो चुरा कलाकार कल्याणी राजोपाध्याय एकदिन यो उत्साहमा भेटिनुभयो ।   ‘महिलाले केही गर्न सक्..

    पुरा समाचार

Onair Now Onair Now

Musical Quiz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event